कोठा भाँडा ३ महिना सम्म नगरपालिकाले तिर्छ।

illust6
Hisako Hemmi

कोरोना भाइरस(COVID -19)को कारणले बेरोजगारी भएर वा आय घटेर कोठा भाँडा तिर्न समस्यामा परेका व्यक्तिहरूले
「आवास सुरक्षा लाभ 」प्राप्त गर्न सक्नुहुन्छ।
「आवास सुरक्षा लाभ 」मार्फत तपाइँ बस्नुहुने नगरपालिकाबाट ३ महिना सम्मको तपाइँको कोठा भाँडा भुक्तान गर्नेछ।

विदेशीहरूले पनि उक्त लाभ प्रयोग गर्न सक्दछन्।

अहिले सम्ममा यो लाभ「नयाँ रोजगारी खोजिरहेको व्यक्ति」ले मात्र प्रयोग गर्न पाउथ्यो ।

अप्रिल 30 तारिक देखि 「नयाँ रोजगारी खोजिरहेको व्यक्ति 」नभएता पनि प्रयोग गर्न सक्नु हुनेछ ।

रोजगारी भएता पनि आय घटेका व्यक्ति, बेरोजगारी भएका व्यक्ति, रोजगारी खोजिरहेको नभएता पनि 「आवास सुरक्षा लाभ 」पाउन सक्नुहुन्छ ।

तपाइँ बस्नुहुने नगरपालिकाको 「स्वतन्त्र परामर्श सहयोग केन्द्र」 बाट परामर्श लिनुहोस्।
ठाउँ थाहा नभएमा नगरपालिकामा सोध्नु होला ।

स्रोत:「家賃を、3カ月、町が払います」
(やさしい日本語ニュース/withhnews・朝日新聞 2020年4月29日)
URL: https://www.facebook.com/yasashiinews/posts/223271099115045?__tn__=-R

この記事を他の言語で見る
アラビア語 インドネシア語 英語
韓国語 スペイン語 タイ語
タガログ語 中国語 日本語
ネパール語 ビルマ語 ベトナム語
ポルトガル語 ロシア語