नयाँ कोरोना भाइरसको कारणले गर्दा काम नभएको व्यक्त्ति या, कम्पनिमा जान नसकेको व्यक्त्तिको बसोबास योग्यता(जाइर्युसिखाकु)को बा रे

エンジニア写真

प्राविधिक इन्टर्नशिप परिक्षार्थीहरु लक्षित वर्गमा पर्दैन ।

① तल उल्लेखित व्यक्तिहरु अहिलेको बसोबास योग्यता (जाइर्युसिखाकु) बाट जापानमा बस्न सक्छन।
(1) पहिलेको कम्पनिबाट काम छोड्न लगाईएको र नयाँ कम खोजिरहेको व्यक्ति
(2) कम्पनिबाट घरमा बस्न भनिएका तर सोहि काममा फर्कन चाहने व्यक्ति
(3) कम्पनिबाट काम गर्ने समय छोटो गरिदिएको तर अहिले काम निरन्तर गर्न चाहने व्यक्ति
(4) माथि उल्लेखित (1) देखि (3) जस्तो अवस्था हुने व्यक्ति

योग्यता बाहेकको काम गर्ने अनुमति (सिखाकुगाइ खाचुदोउ) <अहिलेको बसोबास योग्यता भन्दा फरक काम गर्न>आवेदन दिन सकिन्छ। 

कम्पनिको कारणले माथि उल्लेखित (1)~(4) को जस्तै भएको जानकारी दिने कागजात पेश गर्नु होस्। योग्यता बाहेकको काम गर्ने अनुमति 6 महिना अवधि सम्म रहनेछ, बसोबास अवधि त्यो भन्दा छोटो रहेमा सोहि दिन अन्तिम हुनेछ।

② माथि उल्लेखित ①को जस्तो व्यक्तिको बसोबास अवधि सकिएको बेलामा,「बिशिस्ट गतिबिधि (तोकुतेइ खाचुदोउ)」भन्ने नयाँ बसोबास योग्यता प्राप्त गर्न सकिन्छ।
कम्पनिको कारणले माथि उल्लेखित (1)~(4) को जस्तै भएको जानकारी दिने कागजात पेश गर्नु होस्।
योग्यता बाहेकको काम गर्ने अनुमतिको आवेदन दिन सकिन्छ।
योग्यता बाहेकको काम गर्ने अनुमति 6 महिना अवधि सम्म रहनेछ, बसोबास अवधि त्यो भन्दा छोटो रहेमा सोहि दिन अन्तिम हुनेछ।
नयाँ कोरोना भाइरसको कारणले काम गर्न नसक्ने व्यक्तिको, बसोबास अवधि नविकरण गर्न सकिन्छ(6 महिना)।

(सावधान)तल उल्लेखित व्यक्तिहरु,अहिलेको बसोबास योग्यता बमोजिम बसोबास अवधि नबिकरण गर्न सकिन्छ।(1 बर्ष)
 ・बसोबास अवधि सकिएको बेला, बाँकी रहेको पर्खाई अवधि <घरमा रहेको समय> 1 महिना भित्र भएको व्यक्ति
・काम गरिरहेको समय ,घरमा बस्न भनिएको समय भन्दा लामो भएको व्यक्ति

③ ध्यान दिनु पर्ने कुरा
「बिशिस्ट गतिबिधि」को बसोबास योग्यता भएको व्यक्तिले साधारण सरह काम गर्ने बेला, तुरुन्त बसोबास योग्यताको परिवर्तनको लागि आवेदन दिनु होला।
(2) योग्यता बाहेकको काम गर्ने अनुमतिको आवेदन दिने व्यक्तिले कम्पनिबाट सहमति को कागजात लिनु जरुरि हुन्छ। आवेदन दिने कुरा कम्पनि लाई जानकारी दिनु होला।(सहमतिको कागजात पाएको कुरा आवेदन दिने बेला जानकारी गराउनुहोला । )

बसोबास प्रक्रिया सम्बन्धि बहुभाषिक परामर्श गर्न सकिन्छ ।
 http://www.immi-moj.go.jp/info/index.html [ (अध्यागमन सेवा एजेन्सी वेभ साइट) ]

स्रोत / सन्दर्भ:
新型コロナウイルス感染症の感染拡大の影響による雇用状況の悪化のため解雇,雇い止め,自宅待機等となった方
について(出入国在留管理庁 2020 年 6 月 1 日 )
http://www.moj.go.jp/content/001320730.pdf

この記事を他の言語で見る
アラビア語 インドネシア語 英語
韓国語 スペイン語 タイ語
タガログ語 中国語 日本語
ネパール語 ビルマ語 ベトナム語
ポルトガル語