नयाँ कोरोना भाइरसको कारणले गर्दा काम नभएको व्यक्त्ति या, कम्पनिमा जान नसकेको व्यक्त्तिको बसोबास योग्यता(जाइर्युसिखाकु)को बा रे

प्राविधिक इन्टर्नशिप परिक्षार्थीहरु लक्षित वर्गमा पर्दैन । ① तल उल्लेखित व्यक्तिहरु अहिलेको बसोबास योग्यता (जाइर्युसिखाकु) बाट जापानमा बस्न सक्छन। (1)…

जीवन सहयोग अस्थायी कार्यक्रम「इचिजी सेइखाचु सिएन जिग्योउ」(आवास सहयोग सहित)

~बस्ने ठाउँ नभएका लागि खाना, कपडा र बस्ने ठाउँ प्रदान गरिने छ~ बस्ने ठाउँ (आवास) नभएका या जो इन्टरनेट क्याफेमा बस्छन्,…

【रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुका लागि】

जापान अध्यागमन सेवा एजेन्सीले अप्रिल २० तारिख बाट लागू हुने गरि कोरोना भाइरस (कोभिड-१९) को कारणले रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी…

पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था

पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था कोरोना भाइरसको कारणले गर्दा काम घटाएमा के गर्ने , कामबाट निकालिन्छ होला…