【रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुका लागि】

जापान अध्यागमन सेवा एजेन्सीले अप्रिल २० तारिख बाट लागू हुने गरि कोरोना भाइरस (कोभिड-१९) को कारणले रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुले तोकिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा रोजगार परिबर्तन गर्न मिल्ने गरि नयाँ नियमको कार्यान्वयन गरेको छ।…