नयाँ कोरोना भाइरसको कारणले गर्दा काम नभएको व्यक्त्ति या, कम्पनिमा जान नसकेको व्यक्त्तिको बसोबास योग्यता(जाइर्युसिखाकु)को बा रे

प्राविधिक इन्टर्नशिप परिक्षार्थीहरु लक्षित वर्गमा पर्दैन । ① तल उल्लेखित व्यक्तिहरु अहिलेको बसोबास योग्यता (जाइर्युसिखाकु) बाट जापानमा बस्न सक्छन। (1) पहिलेको कम्पनिबाट काम छोड्न लगाईएको र नयाँ कम खोजिरहेको व्यक्ति (2) कम्पनिबाट घरमा बस्न भनिएका तर सोहि काममा फर्कन चाहने…