जापानमा अस्थायी भिजिटर (तान्की ताइजाई) वा अस्थायी रिलिज (खारिहोउमेन) भएका व्यक्तिको लागि खोप लगाउने

अस्थायी भिजिटर (तान्की ताइजाई) अर्थात् छोटो अवधिको लागि जापानमा बसेका, अस्थायी रिलिज (खारिहोउमेन) मा रहेका वा अस्थायी रिलिज (खारिहोउमेन) अनुमतिको लागि आवेदन दिइरहेका व्यक्तिले पनि कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। खोप नि:शुल्क छ। 1.खोप कुपन लिनुहोस् खोप कुपन प्राप्त गर्न…