“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” (क्युशोकु-स्या सिएन सेइदो) उपलब्ध छ!

“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” भनेको रोजगार बीमा (कोयो होकेन) प्राप्त नगर्ने ब्यक्तिहरुलाई छिटो रोजगारी खोज्न मद्दत गर्ने जापान सरकारद्वारा कार्यान्वित एक प्रणाली हो। *जानकारीको लागि नजिकैको हेलो वर्कमा सम्पर्क गर्नुहोस्। ● सहायता प्राप्त गर्नका लागि सर्तहरू निम्न १ देखि…

जापानमा अस्थायी भिजिटर (तान्की ताइजाई) वा अस्थायी रिलिज (खारिहोउमेन) भएका व्यक्तिको लागि खोप लगाउने

अस्थायी भिजिटर (तान्की ताइजाई) अर्थात् छोटो अवधिको लागि जापानमा बसेका, अस्थायी रिलिज (खारिहोउमेन) मा रहेका वा अस्थायी रिलिज (खारिहोउमेन) अनुमतिको लागि आवेदन दिइरहेका व्यक्तिले पनि कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। खोप नि:शुल्क छ। 1.खोप कुपन लिनुहोस् खोप कुपन प्राप्त गर्न…