नयाँ जीवनशैली

सरकार द्वारा घोषित गरिएको “नयाँ जीवनशैली” लाई सारांशमा प्रस्तुत गरिएको छ । नयाँ कोरोना भाइरसको रोग फैलावट बाट रोक्नको लागि आफ्नो नयाँ जीवनशैली कस्तो कुराहरूमा ध्यान दिनुपर्छ भन्ने बारे वर्णन गरिएको छ। रोग नलाग्न र सर्न नदिनको लागि कृपया निम्न…

समस्या परेको बेलामा परामर्श गर्ने काउन्टर (जीवनयापन,काम,पैसा,बसोबास योग्यता)

यदी पैसा नभएर जीवनयापनमा समस्या परिरहेको छ, मानसिक समस्याहरू पनि छन्। कर वा पेन्सन,स्वास्थ्य बिमाको भुक्तानी आदि बारे थाहा छैन आदि, जापानको जीवनयापनमा समस्या परेको कुराहरू,नबुझेका कुराहरू बारे परामर्श गर्न सक्नुहुन्छ। हाँ हामी नेपाली भाषाबाट परामर्श गर्न सकिने काउन्टरहरूको जानकारी…

प्राविधिक इन्टर्नशिप (गिनोउ जिस्यूसेइ) को बसोबास योग्यता (जाइर्यु सिखाकु) को बा रेमा

※यो 2020 साल 10 महिनाको 19 तारिक सम्मको सूचना हो। स्वदेश फर्कन नसक्ने /इन्टर्नशिप निरन्तर गर्न नसक्ने व्यक्तिहरू ●स्वदेशमा फर्कन नसक्ने व्यक्तिहरू ◆विशिष्ट गतिविधि (तोकुतेइ खाचुदोउ ) (6 महिना सम्म, काम गर्न सकिने )अथवा विशिष्ट गतिविधि (6 महिना सम्म, काम…

प्रवासी विद्यार्थीको बसोबास योग्यता (जाइर्यु सिखाकु) को बा रेमा

* यो 2020 साल 10 महिनाको 19 तारिकको जानकारी हो। अबदेखि विद्यालयमा अध्ययन गर्ने व्यक्तिहरू ◆ प्रवासी विद्यार्थी (र्युगाकु)को बसोबास योग्यता नवीकरण गर्न सक्नुहुनेछ। -विद्यालय परिवर्तन भएपनि नवीकरण गर्न सक्नुहुनेछ। -योग्यता बाहेकको काम गर्ने अनुमति (सिखाकुगाई खाचुदोउ क्योखा) पाएको खण्डमा…

नयाँ कोरोना भाइरसको कारणले गर्दा काम नभएको व्यक्त्ति या, कम्पनिमा जान नसकेको व्यक्त्तिको बसोबास योग्यता(जाइर्युसिखाकु)को बा रे

प्राविधिक इन्टर्नशिप परिक्षार्थीहरु लक्षित वर्गमा पर्दैन । ① तल उल्लेखित व्यक्तिहरु अहिलेको बसोबास योग्यता (जाइर्युसिखाकु) बाट जापानमा बस्न सक्छन। (1) पहिलेको कम्पनिबाट काम छोड्न लगाईएको र नयाँ कम खोजिरहेको व्यक्ति (2) कम्पनिबाट घरमा बस्न भनिएका तर सोहि काममा फर्कन चाहने…