नयाँ जीवनशैली

सरकार द्वारा घोषित गरिएको “नयाँ जीवनशैली” लाई सारांशमा प्रस्तुत गरिएको छ । नयाँ कोरोना भाइरसको रोग फैलावट बाट रोक्नको लागि आफ्नो नयाँ जीवनशैली कस्तो कुराहरूमा ध्यान दिनुपर्छ भन्ने बारे वर्णन गरिएको छ। रोग नलाग्न र सर्न नदिनको लागि कृपया निम्न…

समस्या परेको बेलामा परामर्श गर्ने काउन्टर (जीवनयापन,काम,पैसा,बसोबास योग्यता)

यदी पैसा नभएर जीवनयापनमा समस्या परिरहेको छ, मानसिक समस्याहरू पनि छन्। कर वा पेन्सन,स्वास्थ्य बिमाको भुक्तानी आदि बारे थाहा छैन आदि, जापानको जीवनयापनमा समस्या परेको कुराहरू,नबुझेका कुराहरू बारे परामर्श गर्न सक्नुहुन्छ। हाँ हामी नेपाली भाषाबाट परामर्श गर्न सकिने काउन्टरहरूको जानकारी…

जीवन सहयोग अस्थायी कार्यक्रम「इचिजी सेइखाचु सिएन जिग्योउ」(आवास सहयोग सहित)

~बस्ने ठाउँ नभएका लागि खाना, कपडा र बस्ने ठाउँ प्रदान गरिने छ~ बस्ने ठाउँ (आवास) नभएका या जो इन्टरनेट क्याफेमा बस्छन्, आवास अस्थिर भएकाहरूलाई निश्चित अवधिको लागि आवास र खाना प्रदान गरिनेछ। त्यस पछि तपाइँको भविष्य पुननिर्माण गर्न, आवास र कामका…

कोठा भाँडा ३ महिना सम्म नगरपालिकाले तिर्छ।

कोरोना भाइरस(COVID -19)को कारणले बेरोजगारी भएर वा आय घटेर कोठा भाँडा तिर्न समस्यामा परेका व्यक्तिहरूले 「आवास सुरक्षा लाभ 」प्राप्त गर्न सक्नुहुन्छ। 「आवास सुरक्षा लाभ 」मार्फत तपाइँ बस्नुहुने नगरपालिकाबाट ३ महिना सम्मको तपाइँको कोठा भाँडा भुक्तान गर्नेछ। विदेशीहरूले पनि उक्त लाभ…