जापानमा अस्थायी भिजिटर (तान्की ताइजाई) वा अस्थायी रिलिज (खारिहोउमेन) भएका व्यक्तिको लागि खोप लगाउने

अस्थायी भिजिटर (तान्की ताइजाई) अर्थात् छोटो अवधिको लागि जापानमा बसेका, अस्थायी रिलिज (खारिहोउमेन) मा रहेका वा अस्थायी रिलिज (खारिहोउमेन) अनुमतिको लागि आवेदन दिइरहेका व्यक्तिले पनि कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। खोप नि:शुल्क छ। 1.खोप कुपन लिनुहोस् खोप कुपन प्राप्त गर्न…

नयाँ जीवनशैली

सरकार द्वारा घोषित गरिएको “नयाँ जीवनशैली” लाई सारांशमा प्रस्तुत गरिएको छ । नयाँ कोरोना भाइरसको रोग फैलावट बाट रोक्नको लागि आफ्नो नयाँ जीवनशैली कस्तो कुराहरूमा ध्यान दिनुपर्छ भन्ने बारे वर्णन गरिएको छ। रोग नलाग्न र सर्न नदिनको लागि कृपया निम्न…

कोरोना खोप लिनेबेला सम्मको प्रवाह

कोरोना खोप नि:शुल्क लिन सकिनेछ। अस्थायी रिलिज भएका, आवासीय प्रमाणपत्र नभएका विदेशिहरूले पनि खोप लिन सकिनेछ। ❶ नगरपालिकाबाट खोप कुपन (कुपन )”नयाँ कोरोना खोपको सूचना” पठाइने छ। आफू बसेको क्षेत्र र उमेरको आधारमा खोप कुपन प्राप्त गर्ने समय फरक हुन…

समस्या परेको बेलामा परामर्श गर्ने काउन्टर (जीवनयापन,काम,पैसा,बसोबास योग्यता)

यदी पैसा नभएर जीवनयापनमा समस्या परिरहेको छ, मानसिक समस्याहरू पनि छन्। कर वा पेन्सन,स्वास्थ्य बिमाको भुक्तानी आदि बारे थाहा छैन आदि, जापानको जीवनयापनमा समस्या परेको कुराहरू,नबुझेका कुराहरू बारे परामर्श गर्न सक्नुहुन्छ। हाँ हामी नेपाली भाषाबाट परामर्श गर्न सकिने काउन्टरहरूको जानकारी…

हाइस्कुल इत्यादी अध्ययनका लागी आर्थिक सहयोग प्रणाली

सरकारले हाइस्कुल इत्यादीको फिस तिर्न सहयोग गर्ने प्रणाली हो। पब्लिक हाइस्कुल: बर्षमा एक लाख अठार हजार आठ सय येन सम्मको आर्थिक सहयोग उपलब्ध हुन्छ। → स्कुल फिस 0 येन हुन्छ। प्राइभेट हाइस्कुल: बर्षमा एक लाख अठार हजार आठ सय येन…