“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” (क्युशोकु-स्या सिएन सेइदो) उपलब्ध छ!

“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” भनेको रोजगार बीमा (कोयो होकेन) प्राप्त नगर्ने ब्यक्तिहरुलाई छिटो रोजगारी खोज्न मद्दत गर्ने जापान सरकारद्वारा कार्यान्वित एक प्रणाली हो। *जानकारीको लागि नजिकैको हेलो वर्कमा सम्पर्क गर्नुहोस्। ● सहायता प्राप्त गर्नका लागि सर्तहरू निम्न १ देखि…

बेरोजगार भत्ता (सिचुग्योउ क्यूउफु) <p class=MsoNormal align=left style='text-align:left'><span lang=EN-US style='font-size:18.0pt;font-family:"Nirmala UI",sans-serif'>को बारेमा</span></p>  <p class=MsoNormal align=left style='text-align:left'><span lang=EN-US> </span></p>

काम छोडेका वा काम गुमाएका ब्यक्तिले, अर्को काम नपाउन्जेल “बेरोजगार भत्ता” प्राप्त गर्न सक्छन्। अघिल्लो कामको ५०% देखि ८०% सम्म तलब पाउन सक्छन्। ● सर्तहरू १- तुरुन्त काम गर्न चाहेकोले, कामको खोजिमा रहेको २- काम गर्ने ठाउँको निर्देशन बमोजिम काम…

समस्या परेको बेलामा परामर्श गर्ने काउन्टर (जीवनयापन,काम,पैसा,बसोबास योग्यता)

यदी पैसा नभएर जीवनयापनमा समस्या परिरहेको छ, मानसिक समस्याहरू पनि छन्। कर वा पेन्सन,स्वास्थ्य बिमाको भुक्तानी आदि बारे थाहा छैन आदि, जापानको जीवनयापनमा समस्या परेको कुराहरू,नबुझेका कुराहरू बारे परामर्श गर्न सक्नुहुन्छ। हाँ हामी नेपाली भाषाबाट परामर्श गर्न सकिने काउन्टरहरूको जानकारी…

नयाँ कोरोना भाइरसको कारणले गर्दा काम नभएको व्यक्त्ति या, कम्पनिमा जान नसकेको व्यक्त्तिको बसोबास योग्यता(जाइर्युसिखाकु)को बा रे

प्राविधिक इन्टर्नशिप परिक्षार्थीहरु लक्षित वर्गमा पर्दैन । ① तल उल्लेखित व्यक्तिहरु अहिलेको बसोबास योग्यता (जाइर्युसिखाकु) बाट जापानमा बस्न सक्छन। (1) पहिलेको कम्पनिबाट काम छोड्न लगाईएको र नयाँ कम खोजिरहेको व्यक्ति (2) कम्पनिबाट घरमा बस्न भनिएका तर सोहि काममा फर्कन चाहने…

【रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुका लागि】

जापान अध्यागमन सेवा एजेन्सीले अप्रिल २० तारिख बाट लागू हुने गरि कोरोना भाइरस (कोभिड-१९) को कारणले रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुले तोकिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा रोजगार परिबर्तन गर्न मिल्ने गरि नयाँ नियमको कार्यान्वयन गरेको छ।…