जापानमा अस्थायी भिजिटर (तान्की ताइजाई) वा अस्थायी रिलिज (खारिहोउमेन) भएका व्यक्तिको लागि खोप लगाउने

अस्थायी भिजिटर (तान्की ताइजाई) अर्थात् छोटो अवधिको लागि जापानमा बसेका, अस्थायी रिलिज (खारिहोउमेन) मा रहेका वा अस्थायी रिलिज (खारिहोउमेन) अनुमतिको लागि आवेदन दिइरहेका व्यक्तिले पनि कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। खोप नि:शुल्क छ। 1.खोप कुपन लिनुहोस् खोप कुपन प्राप्त गर्न…

कोरोना खोप लिनेबेला सम्मको प्रवाह

कोरोना खोप नि:शुल्क लिन सकिनेछ। अस्थायी रिलिज भएका, आवासीय प्रमाणपत्र नभएका विदेशिहरूले पनि खोप लिन सकिनेछ। ❶ नगरपालिकाबाट खोप कुपन (कुपन )”नयाँ कोरोना खोपको सूचना” पठाइने छ। आफू बसेको क्षेत्र र उमेरको आधारमा खोप कुपन प्राप्त गर्ने समय फरक हुन…

नयाँ कोरोना भाइरसको रोग त होइन जस्तो लागेको बेलामा, के गर्दा हुन्छ ?

आफू र अरू व्यक्तिहरूको रक्षा गर्न सहि कार्य गर्नु आवश्यक छ। 1. रुघा लागेको जस्तै,ज्वरो आउने,खोकी लाग्दा • सकेसम्म घर बाहिर नजानुहोस्। विद्यालय वा कार्यस्थलबाट बिदा लिनुहोस्। • हरेक दिन शरीरको तापक्रम नापी रेकर्ड गरेर राख्नुहोस्। • एउटै घरमा बस्ने…