“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” (क्युशोकु-स्या सिएन सेइदो) उपलब्ध छ!

“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” भनेको रोजगार बीमा (कोयो होकेन) प्राप्त नगर्ने ब्यक्तिहरुलाई छिटो रोजगारी खोज्न मद्दत गर्ने जापान सरकारद्वारा…

जापानमा अस्थायी भिजिटर (तान्की ताइजाई) वा अस्थायी रिलिज (खारिहोउमेन) भएका व्यक्तिको लागि खोप लगाउने

अस्थायी भिजिटर (तान्की ताइजाई) अर्थात् छोटो अवधिको लागि जापानमा बसेका, अस्थायी रिलिज (खारिहोउमेन) मा रहेका वा अस्थायी रिलिज (खारिहोउमेन) अनुमतिको…

नयाँ जीवनशैली

सरकार द्वारा घोषित गरिएको “नयाँ जीवनशैली” लाई सारांशमा प्रस्तुत गरिएको छ । नयाँ कोरोना भाइरसको रोग फैलावट बाट रोक्नको लागि…

समस्या परेको बेलामा परामर्श गर्ने काउन्टर (जीवनयापन,काम,पैसा,बसोबास योग्यता)

यदी पैसा नभएर जीवनयापनमा समस्या परिरहेको छ, मानसिक समस्याहरू पनि छन्। कर वा पेन्सन,स्वास्थ्य बिमाको भुक्तानी आदि बारे थाहा छैन…

प्राविधिक इन्टर्नशिप (गिनोउ जिस्यूसेइ) को बसोबास योग्यता (जाइर्यु सिखाकु) को बा रेमा

※यो 2020 साल 10 महिनाको 19 तारिक सम्मको सूचना हो। स्वदेश फर्कन नसक्ने /इन्टर्नशिप निरन्तर गर्न नसक्ने व्यक्तिहरू ●स्वदेशमा फर्कन…

प्रवासी विद्यार्थीको बसोबास योग्यता (जाइर्यु सिखाकु) को बा रेमा

* यो 2020 साल 10 महिनाको 19 तारिकको जानकारी हो। अबदेखि विद्यालयमा अध्ययन गर्ने व्यक्तिहरू ◆ प्रवासी विद्यार्थी (र्युगाकु)को बसोबास…

नयाँ कोरोना भाइरसको रोग त होइन जस्तो लागेको बेलामा, के गर्दा हुन्छ ?

आफू र अरू व्यक्तिहरूको रक्षा गर्न सहि कार्य गर्नु आवश्यक छ। 1. रुघा लागेको जस्तै,ज्वरो आउने,खोकी लाग्दा • सकेसम्म घर…