![पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था](https://tcc117.jp/facil/covid-ml-info/wp-content/uploads/2020/12/200430posse_nep1_fin1.jpg)
पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था
पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था कोरोना भाइरसको कारणले गर्दा काम घटाएमा के गर्ने , कामबाट निकालिन्छ होला …… भनी कामको बारेमा चिन्ता बढीरहेको छ । जापानको प्रणाली थाहा पाएमा ढुक्क हुन्थ्यो । जापानी भाषा बुझ्न गाह्रो विदेशीहरू…