बेरोजगार भत्ता (सिचुग्योउ क्यूउफु) को बारेमा
काम छोडेका वा काम गुमाएका ब्यक्तिले, अर्को काम नपाउन्जेल “बेरोजगार भत्ता” प्राप्त गर्न सक्छन्। अघिल्लो कामको ५०% देखि ८०% सम्म तलब पाउन सक्छन्। ● सर्तहरू १- तुरुन्त काम गर्न चाहेकोले, कामको खोजिमा रहेको २- काम गर्ने ठाउँको निर्देशन बमोजिम काम…