नयाँ कोरोना भाइरसको कारणले गर्दा काम नभएको व्यक्त्ति या, कम्पनिमा जान नसकेको व्यक्त्तिको बसोबास योग्यता(जाइर्युसिखाकु)को बा रे

प्राविधिक इन्टर्नशिप परिक्षार्थीहरु लक्षित वर्गमा पर्दैन । ① तल उल्लेखित व्यक्तिहरु अहिलेको बसोबास योग्यता (जाइर्युसिखाकु) बाट जापानमा बस्न सक्छन। (1) पहिलेको कम्पनिबाट काम छोड्न लगाईएको र नयाँ कम खोजिरहेको व्यक्ति (2) कम्पनिबाट घरमा बस्न भनिएका तर सोहि काममा फर्कन चाहने…

जीवन सहयोग अस्थायी कार्यक्रम「इचिजी सेइखाचु सिएन जिग्योउ」(आवास सहयोग सहित)

~बस्ने ठाउँ नभएका लागि खाना, कपडा र बस्ने ठाउँ प्रदान गरिने छ~ बस्ने ठाउँ (आवास) नभएका या जो इन्टरनेट क्याफेमा बस्छन्, आवास अस्थिर भएकाहरूलाई निश्चित अवधिको लागि आवास र खाना प्रदान गरिनेछ। त्यस पछि तपाइँको भविष्य पुननिर्माण गर्न, आवास र कामका…