कोठा भाँडा ३ महिना सम्म नगरपालिकाले तिर्छ।

कोरोना भाइरस(COVID -19)को कारणले बेरोजगारी भएर वा आय घटेर कोठा भाँडा तिर्न समस्यामा परेका व्यक्तिहरूले 「आवास सुरक्षा लाभ 」प्राप्त गर्न सक्नुहुन्छ। 「आवास सुरक्षा लाभ 」मार्फत तपाइँ बस्नुहुने नगरपालिकाबाट ३ महिना सम्मको तपाइँको कोठा भाँडा भुक्तान गर्नेछ। विदेशीहरूले पनि उक्त लाभ…

【रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुका लागि】

जापान अध्यागमन सेवा एजेन्सीले अप्रिल २० तारिख बाट लागू हुने गरि कोरोना भाइरस (कोभिड-१९) को कारणले रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुले तोकिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा रोजगार परिबर्तन गर्न मिल्ने गरि नयाँ नियमको कार्यान्वयन गरेको छ।…

पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था

पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था कोरोना भाइरसको कारणले गर्दा काम घटाएमा के गर्ने , कामबाट निकालिन्छ होला …… भनी कामको बारेमा चिन्ता बढीरहेको छ । जापानको प्रणाली थाहा पाएमा ढुक्क हुन्थ्यो । जापानी भाषा बुझ्न गाह्रो विदेशीहरू…